तिहारको झिलिमिलीमा हराउँदै माटोका पाला, संकटमा प्रजापतिको पुर्ख्यौली पेसा
रातोपाटी
·
·
४ घण्टा अगाडि
भक्तपुर । तिहारका समयमा माटोका दियोको सट्टा झिलिमिली बत्तीको प्रयोग बढ्न थालेपछि माटोको दियोको प्रयोग विस्तारै हराउन थालेको छ । तिहार आउन लागेसँगै निकै व्यस्त हुने गरेका भक्तपुरका प्रजापति समुदाय पछिल्ला केही समयदेखि माटोको दियोको
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
