३४ वर्ष लगाएर खनिएको लिभरपुलको रहस्यमय भूमिगत सुरुङ
रातोपाटी
·
·
एक घण्टा अगाडि
बेलायत । बेलायतको लिभरपुल सहरमा एक शताब्दीभन्दा बढी समयदेखि रहस्य बनेको विशाल भूमिगत सुरुङ सञ्जालको उद्देश्यबारे नयाँ निष्कर्ष सार्वजनिक भएको छ । अनुसन्धानकर्ताहरू र सुरुङको उत्खननमा संलग्न स्वयंसेवकहरूका अनुसार, १९औँ शताब्दीमा धनी व्यापारी जोसेफ विलियम्सनले बेरोजगार
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
