एनपीएलः आज पोखरा र सुदूरपश्चिम भिड्दै
नेपाल न्युज
·
·
एक दिन अगाडि
काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ। खेल बेलुका ५ बजे सुरु हुने तालिका छ। आजको खेलमा पोखरा आफ्नो पहिलो खेल खेल्दैछ भने सुदूरपश्चिमको यो दोस्रो खेल हो। यसअघि आफ्नो पहिलो खेलमा सुदूरपश्चिम लुम्बिनी लायन्ससँग ७ विकेटले पराजित भएको थियो। आजको खेलमा दुवै टोली जितको
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्
