विवादै विवादमा मालपानी : नागरिकतादेखि गुणस्तरहीन उत्पादन र राजस्व छलीसम्म
रातोपाटी
·
·
एक घण्टा अगाडि
काठमाडौँ । करेन्ट चाउचाउका प्रमुख लगानीकर्ता तथा सुर्तीजन्य पदार्थका व्यवसायी कमलकिशोर मालपानी एकपछि अर्को गम्भीर विवादमा तानिएका छन् । नेपाली नागरिकताको वैधतामाथिको प्रश्नदेखि करोडौँको राजस्व छली तथा गुणस्तरहीन र कम तौल भएका खाद्य र सुर्तीजन्य सामग्री
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
