जोर्डनको आक्रमणमा सिरियामा सात जनाको मृत्यु
रातोपाटी
·
·
एक घण्टा अगाडि
काठमाडाैँ। दक्षिणी सिरियाको दारा प्रान्तमा जोर्डनको हवाई आक्रमणमा तीन बालबालिकासहित सात जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। आक्रमणबारे जोर्डनले सिरियाली सरकारसँग समन्वय गरिएको दाबी गरे पनि दमास्कसले त्यसलाई अस्वीकार गरेको छ। दाराको
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
