सेयर बजार : जलविद्युत् क्षेत्रमा आकर्षण, बढ्यो कारोबार
अनलाइनखबर
·
·
५३ मिनेट अगाडि
१० कात्तिक, काठमाडौं । मंगलबार सेयर बजार झिनो अंक ०.९४ ले बढेको छ । यो वृद्धिसँगै नेप्से २६३० अंकमा कायम भएको छ । आज १३६ कम्पनीको मूल्य बढ्यो भने १३५ को घट्यो । त्यस्तै ८ कम्पनीको मूल्य स्थिर रह्यो । कारोबार रकम बढेको छ । हिजो ४ अर्बको कारोबार भएकोमा आज ५ अर्ब ८० करोडको
अनलाइनखबर मा पूरा समाचार पढ्नुहोस्
