एनपिएलः चितवनविरुद्ध विराटनगर फिल्डिङमा
नेपाल न्युज
·
·
५४ मिनेट अगाडि
काठमाडौँ। तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिता अन्तर्गत आजको पहिलो खेलमा चितवन राइनोजविरुद्ध विराटनगर किङ्ग्सले टस जितेर फिल्डिङ रोजेको छ। यी दुई टिमबीचको खेल कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा भइरहेको हो। जारी सिजनमा विराटनगर र चितवनको यो पहिलो खेल हो। आजै हुने अर्को खेलमा जनकपुर बोल्ट्स र कर्णाली याक्स प्रतिस्पर्धा गर्ने तालिका छ।
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्
