सर्बियाका नयाँ नेताले रुससँगको सहकार्यको महत्व बुझ्ने क्रेमलिनको आशा
रातोपाटी
·
·
५ दिन अगाडि
काठमाडाैँ। विद्यार्थी नेतृत्वको आन्दोलनपछि लामो समयदेखि रुसनिकट मानिएका सर्बियाली नेता अलेक्जान्डर भुसिक राष्ट्रिय निर्वाचनमा पराजित भएपछि नयाँ राजनीतिक नेतृत्वले रुससँगको सहकार्यका फाइदा बुझ्ने आशा क्रेमलिनले व्यक्त गरेको छ। क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले सोमबार पत्रकारहरूसँग कुरा गर्दै
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्