इथियोपियाको ओरोमियामा ४० भन्दा बढीको मृत्यु
रातोपाटी
·
·
एक घण्टा अगाडि
काठमाडाैँ। इथियोपियाको मध्यवर्ती ओरोमिया राज्यमा शनिबार अर्थोडक्स इसाई चर्च र गाउँहरूमा भएका आक्रमणमा ४० जनाभन्दा बढीको मृत्यु भएको स्थानीय बासिन्दा र एक पादरीले सोमबार एएफपीलाई बताएका छन्। इथियोपियाको सबैभन्दा ठुलो राज्य ओरोमिया लामो समयदेखि विद्रोही गतिविधि
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
