गुल्मीमा स्कार्पियो दुर्घटना हुँदा ५ जनाको मृत्यु, ४ को अवस्था गम्भीर
अनलाइनखबर
·
·
एक घण्टा अगाडि
घाइतेहरूलाई अस्पताल पुर्याइएको र घटनास्थलमा ज्यान गुमाएकाहरूको शव माथि ल्याउने काम भइरहेको डीएसपी विश्वकर्माले जानकारी दिए ।
अनलाइनखबर मा पूरा समाचार पढ्नुहोस्
