मधेसमा नयाँ सरकार गठनको कसरत तीव्र, एमाले–जसपा–जनमतबिच छलफल
रातोपाटी
·
·
एक घण्टा अगाडि
जनकपुरधाम । मधेस प्रदेश सरकारबाट बाहिरिएको नेकपा एमालेले नयाँ सरकार गठनका लागि जनता समाजवादी पार्टी नेपाल (जसपा) र जनमत पार्टीसँगको छलफललाई तीव्रता दिएको छ । तीनै दलबिच नयाँ गठबन्धन बनाएर सरकार गठन गर्ने विषयमा सकारात्मक
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
