चक्रवात ‘अर्नब’ आन्ध्र प्रदेशको तटतर्फ बढ्दै : १४० किमी प्रतिघण्टाको गतिमा हवाहुरी चल्न सक्ने
रातोपाटी
·
·
एक दिन अगाडि
नयाँ दिल्ली । चक्रवात अर्नब बङ्गालको खाडीबाट भारतको आन्ध्र प्रदेशको तटतर्फ बढिरहेको छ। मौसम विभागका अनुसार यो अक्टोबर २७ सम्ममा भीषण आँधीको रूपमा परिणत हुन सक्छ। यो अक्टोबर २८ को बिहान आन्ध्र प्रदेशको तटमा ठोक्किने आशङ्का
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
