बाढीले बगाएको झोलुङ्गे पुल पुनर्निर्माण नहुँदा धार्चे र रुन्चेत क्षेत्रको आवागमन प्रभावित (तस्बिरहरू)
रातोपाटी
·
·
एक दिन अगाडि
गोरखा । असोज २५ गते बुढीगण्डकी नदीमा आएको बाढीले झोलुङ्गे पुल बगाएपछि गोरखाको धार्चे गाउँपालिका–२ केरौँजा र रुन्चेत क्षेत्रको आवागमन प्रभावित भएको छ। पुल बगाएको १५ दिन हुन लाग्दासमेत पुनर्निर्माण नहुँदा स्थानीयले आवतजावत र दैनिक
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
