रसुवा–भोटेकोशी बाढी : ७९ अर्बभन्दा बढीको क्षति, नुवाकोट सबैभन्दा बढी प्रभावित
रातोपाटी
·
·
५० मिनेट अगाडि
काठमाडौँ । रसुवा–भोटेकोशी नदीमा २०८३ भदौ १० गते आएको विनाशकारी बाढीबाट ७९ अर्ब १७ करोड रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक आकलन गरिएको छ । राष्ट्रिय योजना आयोगले गरेको सर्वेक्षणअनुसार बाढीबाट घरपरिवारतर्फ ६९ अर्ब ५७ करोड र
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
