वर्षाले मुलुकभरका ११ राजमार्ग अवरुद्ध
नेपाल न्युज
·
·
एक महिना अगाडि
काठमाडौँ। भारी वर्षाका कारण मुलुकभरका ११ वटा राजमार्गसहित विभिन्न खण्डका सडक अवरुद्ध भएका छन्। यही असोज ८ गतेदेखि भएको वर्षाका कारण बाढी तथा पहिरो जाँदा पृथ्वीराजमार्गसहित मुलुकभरका ११ वटा राजमार्गसहित विभिन्न खण्डको सडक अवरुद्ध भएका सडक विभागले आजएक सूचना जारी गरी जनाएको छ। पृथ्वीराजमार्गको कृष्णभीर, चौकीभीर, जवाङखोला, फिस्लिङलगायत सडकखण्ड अवरुद्ध भएका छने। सो खण्ड अवरुद्ध
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्
