सामसङ ग्यालेक्सी ए–१७ फाइभ जी अब १२ सय रुपैयाँकै किस्ताबन्दीमा
रातोपाटी
·
·
एक दिन अगाडि
काठमाडौँ । सामसङ मोबाइल नेपालले आसन्न चाडपर्वलाई लक्षित गर्दै आफ्ना ग्राहकहरूका लागि विशेष सुविधा सार्वजनिक गरेको छ । कम्पनीले आफ्नो नयाँ स्मार्टफोन ‘ग्यालेक्सी ए १७ फाइभ जी’ खरिद गर्न चाहने ग्राहकहरूलाई २४ महिनासम्मको सहज किस्ताबन्दी (ईएमआई)
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
