एआईलाई तालिम दिन आफ्नै कामको भिडियो खिचिरहेका छन् भारतीय श्रमिक
रातोपाटी
·
·
१६ घण्टा अगाडि
भारतका विभिन्न क्षेत्रमा काम गर्ने श्रमिकहरू एआईलाई तालिम दिन आफ्नो दैनिक कामको भिडियो खिचिरहेका छन् । उनीहरूले खिचेका भिडियो प्रविधि कम्पनी र अनुसन्धान संस्थाहरूलाई बिक्री गरिन्छ । ती संस्थाहरूले विशेषगरी वास्तविक संसारमा रोबोटलाई काम गर्न
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
