राष्ट्रपति पौडेलद्वारा नवदुर्गा भवानीको पूजा अर्चना
रातोपाटी
·
·
१३ घण्टा अगाडि
भक्तपुर । राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सविता पौडेलसहित बडादसैँको अन्तिम दिन कोजाग्रत पूर्णिमाका अवसरमा आइतबार भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पुगेर नवदुर्गा भवानीको पूजा अर्चना गरेका छन् । भक्तपुरको नवदुर्गा मन्दिर परिसरमा अपरान्ह पुग्दा राष्ट्रपति
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
