किन झर्छ कपाल, के छ उपचार?
नेपाल न्युज
·
·
१६ घण्टा अगाडि
कपाल झर्नु सौन्दर्यसँगै आत्मविश्वास र मानसिक तनावसँग पनि जोडिएको समस्या हो। वंशाणुगत कारण, हर्मोनको असन्तुलन, पोषणको कमी तथा विभिन्न स्वास्थ्य समस्याले कपाल झर्न सक्छ। पछिल्लो समय कपाल प्रत्यारोपणप्रति आकर्षण बढे पनि यसको प्रभावकारिता र जोखिमबारे धेरैमा अन्योल छ। कपाल झर्नुका कारण, उपचार र प्रत्यारोपणसम्बन्धी भ्रमबारे कपाल तथा छाला रोग विशेषज्ञ एवं कपाल प्रत्यारोपण शल्यचिकित्सक डा.
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्
