फेबियन एलेन सुदूरपश्चिममा आबद्ध
नेपाल न्युज
·
·
१२ घण्टा अगाडि
काठमाडौं।सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि वेष्ट इण्डिजका अलराउन्डर फेबियन एलेनलाई अनुबन्ध गरेको छ। टोलीले उनलाई आज टोलीमा भित्र्याएको औपचारिक जानकारी दिएको हो। सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले एलेनको आगमनले टोलीको स्पिन बलिङ र तल्लो क्रमको ब्याटिङलाई थप बलियो बनाउने प्रतिक्रिया दिए। “फेबियन एलेन अनुभवी टी–२० खेलाडी हुन्। उनको
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्
