मौसम प्रतिकूलताका कारण कांग्रेसको क्षेत्रीय अधिवेशनको कार्यतालिका संशोधन
नेपाल न्युज
·
·
एक महिना अगाडि
काठमाडौं। प्रतिकूल मौसमका कारण नेपाली कांग्रेसले आफ्नो क्षेत्रीय अधिवेशनको कार्यतालिका संशोधन गरेको छ। केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार शनिबारबाट सुरु हुने भनिएको अधिवेशन अब असोज १३ गतेसम्म सञ्चालन हुनेछ। कटुवालले मौसमका कारण निर्धारित समयमा तीन दिन थप गरिएको जानकारी दिए। मधेश प्रदेशलगायतका केही जिल्लामा वडा अधिवेशन सम्पन्न हुन ढिलाइ भएकाले पनि क्षेत्रीय
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्
