दाङमा यस वर्षदेखि सराय नाच मेलाको सुरुवात
रातोपाटी
·
·
३ दिन अगाडि
दाङ । दाङमा यस वर्षदेखि सराय नाच मेलाको सुरुवात गरिएको छ । घोराही उपमहानगरपालिका–१८ स्थित अम्बिकेश्वरी मन्दिर व्यवस्थापन समितिको आयोजनामा आज सराय नाच मेलाको सुरुवात गरिएको हो। यसको संरक्षणका लागि सराय नाचको सुरुवात निकै सकारात्मक रहेको
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
