गोक्योको ढुंगामुनि लुकेको बरफ, ५२ करोड लिटर पानी बराबर भण्डार रहेको अनुमान
सेतोपाटी
·
·
एक दिन अगाडि
सोलुखुम्बुको गोक्यो क्षेत्रमा वैज्ञानिकहरूले यस्तै एउटा संरचनाभित्र लुकेको बरफ अध्ययन गरेका छन्। जमिनी सतहमुनिको अवस्था हेर्न सक्ने राडारबाट गरिएको अध्ययनले त्यहाँ ढुंगामुनि दुई ठूला बरफका पिण्ड रहेको देखाएको छ।
सेतोपाटी मा पूरा समाचार पढ्नुहोस्
