कराँचीका अफ्रिकी हात्तीको दुर्दशाले उठायो संरक्षणमाथि प्रश्न
रातोपाटी
·
·
१ हप्ता अगाडि
कराँची । पाकिस्तानको कराँचीमा रहेका अफ्रिकी हात्ती मधुबालाको जीवन बचाउन पशु चिकित्सक, संरक्षणकर्मी र पशु अधिकारवादीहरू संघर्षरत छन् । कराँचीमा ल्याइएका चार हात्तीमध्ये दुईको मृत्यु भइसकेको छ भने बाँकी दुई मधुबाला र मलिका अझै थुनेर राखिएका
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्