हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्ने
रातोपाटी
·
·
२ दिन अगाडि
काठमाडौँ । नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो देशको हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्ने जनाएको छ । महाशाखाले देशको तराई भू–भागमा मौसम मुख्यतया सफा हुने जनाएको छ । त्यसैगरी कोशी, बागमती,
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
