हिमाली–पहाडी क्षेत्रमा आंशिक बदली, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
नेपाल न्युज
·
·
२ दिन अगाडि
काठमाडौँ। नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो देशको हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्ने जनाएको छ। महाशाखाले देशको तराई भू–भागमा मौसम मुख्यतया सफा हुने जनाएको छ। त्यसैगरी कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ। महाशाखाका अनुसार आज राति कोशी, गण्डकी र
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्
