खोटाङमा दशैंमा ६४२ जनालाई नि:शुल्क बाइक सेवा, तिहारमा पनि सेवा
अनलाइनखबर
·
·
२ दिन अगाडि
७ कात्तिक, खोटाङ । खोटाङमा दशैंमा माइतीघर जानेआउने ६४२ छोरीचेलीले नि:शुल्क बाईक सेवा पाएका छन् । समाजसेवाको भावना बोकेका युवाको समुहले सञ्चालन गरेको ‘दशैं तिहार, चेलीलाई उपहार’ कार्यक्रम अन्तरगत चार दिनमा ६४२ छोरीचेलीले नि:शुल्क बाईक सेवा पाएका हुन् । अभियान अन्तरगत कात्तिक ३ गते ५० जना, कात्तिक ४ गते ११० जना, कात्तिक ५ गते २५२
अनलाइनखबर मा पूरा समाचार पढ्नुहोस्
