आईसीयू नहुँदा राप्ती अस्पतालमा गम्भीर बिरामीको उपचार प्रभावित
नेपाल न्युज
·
·
३ दिन अगाडि
तुलसीपुर। दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा सघन उपचार कक्ष (आईसीयू) छैन। यसले गर्दा गम्भीर प्रकृतिका बिरामीलाई जिल्ला बाहिर रेफर गर्नुपर्ने अवस्था छ। लामो समयदेखि यसरी बिरामी रेफर गर्दा अस्पतालप्रति हेर्ने दृष्टिकोण नकारात्मक हुने गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मोहम्मद नुरुल होदाले बताए। ‘अस्पतालाई रेफर सेन्टर भनेर ब्याङ्ग्य गर्ने गरिन्छ’, उनले भने, ‘आइसीयु नहुँदा यसरी बिराम…
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्
