साइबर सुरक्षा जोखिमपछि बैंकहरूले धमाधम बन्द गरे अनलाइन सेवा
नेपाल न्युज
·
·
३ दिन अगाडि
काठमाडौं । वेब प्रविधि (पीएचपी) मा देखिएको सम्भावित सुरक्षा जोखिमलाई मध्यनजर गर्दै नेपालका विभिन्न वाणिज्य बैंकले आफ्ना वेबसाइट तथा अनलाइन बैंकिङ सेवा अस्थायी रूपमा बन्द गरेका छन्। ग्राहकको वित्तीय विवरण र बैंकिङ प्रणालीलाई सम्भावित साइबर आक्रमणबाट सुरक्षित राख्न बैंकहरूले यस्तो कदम चालेका हुन्। कुमारी बैंक, नबिल बैंक, सिद्धार्थ बैंक, ग्लोबल आइएमई बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्
