खबर संग्रह एन्ड्रोइड एप छिट्टै आउँदैछ
छिट्टै आउँदैछ विस्तृत हेर्नुहोस्
सबै नेपाली English
English
खबर संग्रह
प्रदेशदेखि विश्वसम्मका समाचार

बिहारमा पटाका बनाउने क्रममा विस्फोट, पति–पत्नी र छोरीसहित ७ जनाको मृत्यु

रातोपाटी · · १ हप्ता अगाडि

काठमाडाैँ। भारतको बिहारस्थित सिवान जिल्लामा पटाका बनाउने क्रममा घरमा विस्फोट हुँदा पति–पत्नी र उनीहरूकी छोरीसहित सात जनाको मृत्यु भएको छ। शुक्रबार साँझ सिवान जिल्लाको आलमपुर गाउँमा रहेको घरमा विस्फोट भएको दैनिक भास्करले समाचारमा उल्लेख गरेको छ।

रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
ratopati.com
शेयर: WhatsApp Facebook Viber X