रास्वपाको कोर टिम प्रधानमन्त्रीलाई असफल बनाउन षड्यन्त्र गर्दैछ : प्रभु साह
रातोपाटी
·
·
३ दिन अगाडि
काठमाडौँ। आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले रास्वपाको कोर टिमले प्रधानमन्त्री वालेन्द्र शाहलाई असफल बनाउन षड्यन्त्रको तानाबाना बुनेको आरोप लगाएका छन्। सरकार बनेको ६ महिना व्यतित नहुँदै रास्वपाको कोर टिमले प्रधानमन्त्री शाहलाई विस्थापित
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
