फ्रान्सकै जस्तो हिंसात्मक बाटोमा छ बेलायत ?
अनलाइनखबर
·
·
१ हप्ता अगाडि
फ्रान्समा लाखौं नागरिक प्रदर्शनमा उत्रिएपछि यसले युरोपभर सामाजिक असन्तुष्टिको आगो सल्काएको छ। आप्रवासनलाई लिएर विवादित भइरहेको बेलायतमा पनि फ्रान्सकै जस्तो हिंसा भड्किन सक्ने चिन्ता व्यक्त हुन थालेको छ। के साँच्चै बेलायत फ्रान्सकै बाटोमा जाँदै छ त ?
अनलाइनखबर मा पूरा समाचार पढ्नुहोस्