सामुदायिक विद्यालयको गुणस्तर सुधारमा पूर्वविद्यार्थीको योगदान आवश्यक : मुख्यमन्त्री आचार्य
रातोपाटी
·
·
३ दिन अगाडि
बुटवल। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सामुदायिक विद्यालयको भौतिक पूर्वाधार र शैक्षिक गुणस्तर सुधारका लागि पूर्वविद्यार्थीहरूको योगदान आवश्यक रहेको बताएका छन्। आफूले अध्ययन गरेको अर्घाखाँचीको मालारानी गाउँपालिका–६, रतनमारेस्थित सिद्धार्थ माध्यमिक विद्यालयमा आयोजित पूर्वविद्यार्थी पुनर्मिलन कार्यक्रममा मुख्यमन्त्री
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
