इक्वेडरको जेलमा झडप, आठ कैदीको मृत्यु
रातोपाटी
·
·
१ हप्ता अगाडि
इक्वेडरका दुई जेलमा बिहीबार भएको झडपमा आठ कैदीको मृत्यु भएको छ भने अन्य १० जना घाइते भएका छन् । सुधार अधिकारीहरूका अनुसार कोटोपाक्सी कारागारमा चार र पिचिनचा कारागारमा थप चार जनाको मृत्यु भएको हो । इक्वेडरका
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्