जीवनयापनको उच्च लागतविरुद्ध ग्रीसमा हजारौँ विद्यार्थी र शिक्षकको प्रदर्शन
रातोपाटी
·
·
१ हप्ता अगाडि
काठमाडाैँ। जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र शिक्षा क्षेत्रमा सरकारी लगानी वृद्धि गर्न माग गर्दै ग्रीसको राजधानी एथेन्समा बुधबार हजारौँ विद्यार्थी र शिक्षकले प्रदर्शन गरेका छन्। युरोपभर बढ्दो महँगीविरुद्ध विरोध प्रदर्शन भइरहेका बेला
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्