मुस्लिम मुलुक मोरक्कोमा पहिलो महिला प्रधानमन्त्री : एल मन्सुरीसामु कस्ता छन् चुनौती?
रातोपाटी
·
·
१ हप्ता अगाडि
मोरक्कोका राजा मोहम्मद छैटौँले फातिमा जाहरा एल मन्सुरीलाई देशको पहिलो महिला प्रधानमन्त्री नियुक्त गरेपछि महिलाले सर्वोच्च राजनीतिक पद सम्हाल्न मिल्ने वा नमिल्ने भन्ने बहस फेरि सुरु भएको छ। राजाको निर्णयलाई केहीले महिलाको राजनीतिक प्रतिनिधित्वमा ऐतिहासिक
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्