विजयादशमीको टीका दिनभर लाउन मिल्ने
नेपाल न्युज
·
·
६ दिन अगाडि
काठमाडौं। बडादसैँको मुख्य दिन आज विजया दशमीका अवसरमा मान्यजनको हातबाट टीका र जमरा लगाउने क्रम सुरु भएको छ। नेपाल पञ्चांग निर्णायक विकास समितिले बिहान १०:२६ बजेको समयलाई टीका लगाउने उत्तम साइतका रूपमा सार्वजनिक गरेको थियो। समितिका अनुसार विजया दशमी आफैँमा शुभ दिन भएकाले टीका ग्रहण गर्न दिनभर नै साइत जुर्नेछ। साइत खोज्नेहरूका लागि मात्र बिहानको
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्
