विपत्ति र शोकका बीच दसैँ मनाउँदा एकताको सन्देश: रवि लामिछाने
नेपाल न्युज
·
·
६ दिन अगाडि
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विपत्ति र शोकको घडीमा मनाइँदै गरेको बडादसैँले नेपाली समाजलाई एकताको सूत्रमा बाँध्ने विश्वास व्यक्त गरेका छन्। विजयादशमी २०८३ का अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले यस वर्षको दसैँ विपत्ति र शोकको वातावरणमा मनाउनुपरेको उल्लेख गरेका छन्। लामिछानेले विपत्तिका कारण ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्
