विपत्तिमा परेकालाई सहयोग गरेर दशैँ मनाउन गगन थापाको आग्रह
नेपाल न्युज
·
·
६ दिन अगाडि
काठमाडौं।नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रिय विपत्तिका कारण समस्यामा रहेका परिवारलाई सहयोग गर्दै विजयादशमी मनाउन सबैमा आग्रह गरेका छन्। बुधबार सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश दिँदै उनले यस वर्षको दशैँ संवेदनशील परिस्थितिमा मनाउनुपरेको बताएका छन्। थापाले धेरै परिवार अहिले पीडा र कठिनाइमा रहेकाले चाडपर्वको खुसी सीमित नराखी अरूसँग पनि बाँड्नुपर्नेमा जोड दिएका छन्। विपत्तिमा परेका प…
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्
