छ महिनामा सर्पदंशबाट ११० जनाको मृत्यु
नेपाल न्युज
·
·
१ हप्ता अगाडि
काठमाडौं। चालु आर्थिक वर्षको वैशाख १ गतेदेखि कार्तिक ३ गतेसम्मको अवधिमा देशभर भएका विपद्का घटनामा ठूलो मानवीय क्षति भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यस अवधिमा ७ हजार ४ सय ३९ वटा विपद्का घटनामा ३ सय ८६ जनाको मृत्यु भएको छ। भोटेकोसी बाढीको घटना भने यो तथ्यांकमा समावेश छैन। प्राकृतिक तथा
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्
