मिस्त्रीखोलाले बगाउँदा बालिकाको मृत्यु
रातोपाटी
·
·
१ हप्ता अगाडि
पोखरा । म्याग्दीमा खोलाले बगाउँदा एक जना बालिकाको मृत्यु भएको छ भने अर्की एक बालिका बेपत्ता भएकी छिन्। अन्नपूर्ण गाउँपालिका ४ नारच्याङमा मङ्गलबार मिस्त्रीखोलाले बगाउँदा बालिकाको मृत्यु भएको हो। नारच्याङकी ६ वर्षीय अनिशा बुढामगरको मृत्यु भएको छ
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
