शेख हसिनाले भनिन्– जोखिमका बाबजुद स्वदेश फर्कन तयार छु
रातोपाटी
·
·
१ हप्ता अगाडि
काठमाडाैँ। बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले जोखिमका बाबजुद आफू स्वदेश फर्कन तयार रहेको बताएकी छन्। एक भर्चुअल संवादमा हसिनाले विगतमा पनि आफ्नै देशमा आफूलाई निशाना बनाइएको तर आफू अविचलित रूपमा अघि बढेको उल्लेख गरेकी हुन् । भर्चुअल पत्रकार
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्