कोलम्बियामा सुनखानी भत्किँदा १४ जनाको मृत्यु
नेपाल न्युज
·
·
१ हप्ता अगाडि
बोगोटा।कोलम्बियाको दक्षिणपश्चिमी नारिनो प्रान्तमा अनुमति नलिई सञ्चालन गरिएको खुला सुनखानी भत्किँदा कम्तीमा १४ जना खानी मजदुरको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। क्षेत्रीय अधिकारीहरूका अनुसार सोमबार राति खोजी तथा उद्धार कार्य समाप्त भएको छ। नारिनो प्रान्तीय सरकारले सान्ता बार्बरा डे इस्कुआन्डे सहर नजिकै दुर्घटना भएको जनाएको छ। घटनाले अनौपचारिक रूपमा सञ्चालन गरिने
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्
