देउवा नेतृत्वको कांग्रेसको जनसम्पर्क समिति अमेरिकाको कार्यसमिति गठन
रातोपाटी
·
·
१ हप्ता अगाडि
काठमाडौँ। नेपाली कांग्रेसको देउवा नेतृत्वले नेपाली जनसम्पर्क समिति, संयुक्त राज्य अमेरिकाको संयोजकमा प्रमोद सिटौलालाई जिम्मेवारी दिएको छ । सिटौलाको संयोजकत्वमा २१ सदस्यीय कार्यसमिति गठन गरिएको हो। समितिको उपसंयोजकमा संजिव श्रेष्ठ, सदस्य सचिवमा जितेन गुरुङ र सदस्यहरूमा
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
