कोलम्बियाको अवैध सुनखानी भत्किँदा १४ मजदुरको मृत्यु, सात घाइते
रातोपाटी
·
·
१ हप्ता अगाडि
नारिनो । कोलम्बियाको दक्षिणपश्चिमी नारिनो प्रान्तमा अनुमति नलिई सञ्चालन गरिएको खुला सुनखानी भत्किँदा कम्तीमा १४ जना खानी मजदुरको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। क्षेत्रीय अधिकारीहरूका अनुसार सोमबार राति खोजी तथा उद्धार
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्