एआई प्रविधिको निर्यात बढ्दा चीनको आर्थिक वृद्धि तीव्र, घरेलु अर्थतन्त्र भने कमजोर
रातोपाटी
·
·
१ हप्ता अगाडि
काठमाडाैँ। पछिल्लो तीन महिना चीनको अर्थतन्त्रमा सुधार देखिएको छ । कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिसँग सम्बन्धित सामग्रीको विश्वव्यापी माग बढ्दा निर्यात बढेको छ । यसले चीनभित्रको कमजोर उपभोग र घरजग्गा क्षेत्रमा देखिएको मन्दीको असरलाई कम गर्न
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्