खबर संग्रह एन्ड्रोइड एप छिट्टै आउँदैछ
छिट्टै आउँदैछ विस्तृत हेर्नुहोस्
सबै नेपाली English
English
खबर संग्रह
प्रदेशदेखि विश्वसम्मका समाचार
विज्ञापन
Shop Shahar

सास फेर्दा हावामा छाडेको डिएनएले पनि चोर समात्न सकिने!

सेतोपाटी · · १ हप्ता अगाडि

चोरी गरेर भागेको आधा घण्टापछि पनि हावामा चोरको डिएनए भेटिन सक्छ। नर्वे र अस्ट्रेलियामा गरिएको एक अध्ययनले हावाबाट डिएनए संकलन गरेर व्यक्तिको पहिचान गर्न सकिने सम्भावना देखाएको छ। के यो प्रविधिले भविष्यमा अपराध अनुसन्धानको तरिका बदल्न सक्छ?

सेतोपाटी मा पूरा समाचार पढ्नुहोस्
setopati.com
शेयर: WhatsApp Facebook Viber X