थारू समुदायको डश्या
नेपाल न्युज
·
·
१ हप्ता अगाडि
थारू समुदायमा डश्या (दसैँ) को आफ्नै मौलिकता छ। सामान्यतया डश्या र दसैँलाई एउटै पर्वका रूपमा लिने गरिए पनि थारू समुदायका अगुवाहरूका अनुसार यी दुई पर्वको परम्परा र मनाउने विधि फरक छन्। दसैँको तिथि पात्रोअनुसार निर्धारण गरिन्छ भने डश्यामा चन्द्रमाको अवस्थालाई आधार मानेर तिथि मिलाउने चलन छ। डश्याको आफ्नै रीतिथिति र सांस्कृतिक मान्यता छन्। थारू समुदायमा
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्
