आज पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
नेपाल न्युज
·
·
१ हप्ता अगाडि
काठमाडौँ। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। जसको प्रभावका कारणले देशका हिमाली तथा पहाडी भू-भागमा आंशिक बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार सोमबार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू-भागका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली क्षेत्रमा आंशिक बादल लाग्नेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भाग तथा देशभरका
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्
