दसैँ : उपत्यकाबाट करिब ५ लाख यात्रु बाहिरिए
रातोपाटी
·
·
१ हप्ता अगाडि
काठमाडौँ। नेपालीको महान् पर्व बडादसैँ अन्तर्गत महाअष्टमीको दिन आइतबार पनि घर फर्कने यात्रुहरूको चाप निकै देखिएको छ। महाअष्टमीको दिन नयाँबसपार्कसहित माछापोखरी, कलङ्की, बल्खु, कोटेश्वर, गौशालालगायतका क्षेत्रमा यात्रुको चाप देखिएको छ। घटस्थापनादेखि हालसम्म ४ लाख ९६ हजार यात्रु
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
